नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यस नियमावलीको नाम “संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५२ ” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।